Posted by: perfectionist March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
हो हो बिस्टे काजी, अघी देखुन कुरिरा छु म, कोइ नि नआएर ईशाइ मकलमा आगो तापिरा। जुम जुम धुर्ब्या पसलाँ एक कप तातो चिया खान पाये त दिन बन्थ्यो। अरुको मुख ताकेर बसियो भन्देखिन त उइ हिजो अस्तिको जस्तै ताल हुन्छ, चिया एक कप ल्याइदे ल्याइदे भन्नु मात्रै हुन्छ 

अनी तिम्रा के चल्दैछन सुनाउ न त
Last edited: 13-Mar-09 08:00 AM
Read Full Discussion Thread for this article