Posted by: hos_prasad March 13, 2009
anybody in Mississippi state university
Login in to Rate this Post:     0       ?        
हेल्लो साथी कस्तो कुरा गरेको यार ? तिमी अलाबामामा बस्छौ हैन। यो नै सबै भन्दा कूल स्टेट हो। साउथ का माछे हरु कूल हुन्छन। तिमी नेपाल बाट भर्खर आको हो कि क्या हो ? नेपाली सोच अली फेरिएको छैन होला । अलाबामा राम्रो लाग्दैन भने न्यू योर्क गएर हेरन अनी थाहा पाउछौ त्यहा को मान्छे ले तिमी लाई कस्तो बिहेब गर्दा रहेछन। अब कुरा आयो मिस्सिस्सिप्पी स्टेट युनिभर्सिटी को। राम्रो युनिभर्सिटी हो त्यो। त्यहा १०-१२ जाना नेपाली हरु पढ्दै छन त्यो पनि सबै स्कुलअर्शिप मा। मास्टर र पी यच दी म मात्रै। धुक्क भएर पढे हुन्छ। मेरो साथी पनि त्यही पढेको थियो र उ अहिले ग्र्याजुएट भाई सक्यो। बेस्ट अफ लक।
 
होस् प्रसाद
स्वीत होम अलाबमा
Read Full Discussion Thread for this article