Posted by: Harka_Bahadur March 12, 2009
गगन थापा on मोट्ले मिक्स
Login in to Rate this Post:     0       ?        

सुनियो , राम्रो लाग्यो , गगनले भनेको जस्तै ,  अब साच्चिकै ६० बर्ष माथिका नेताले चै अभिभाकको भूमिका निर्भाह गर्नै पर्ने पर्छ, नयाँ पुस्तालाइ जिम्मेबारी दिनै पर्छ नत्र डुब्ने स्थिथी छ है ।


मान्छे पोजिटिभनै छ , जे होश नेपाल बसेर संघर्स गर्दै छ, हेरौ र हेर्दै जाउ के के हुन्छ ।

Read Full Discussion Thread for this article