Posted by: Harka_Bahadur March 12, 2009
Login in to Rate this Post:
0
?
ओ पुरे कती गीत बजाको बजाकै हो आज त , सुत्नु पर्दैन , अब सुतेन भने कुम्भकर्ण रिसाउने रे है ।
लौ सुतौ अब , लाहरे सुटुक्क आएर चौतारी बनार गएछ मैले त केही थाहा पाइन , लौ मेरो कम्प्युटरमा चै उही पुरानै चौतारी अैपुग्यो है।
गूड नाइट ।।