Posted by: Rahuldai March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
बौचा खै , बौचा । अब त्यो बनाउने साँचो त्यही लहरे सँग मात्र छ। भात्केको चौतारी बनाउने बेला कता गए छन बौचा नि। साइली को भट्टिमा मात्तिदै छम छम नाच्दै होला, लहरे बज्या।
Read Full Discussion Thread for this article