Posted by: Harka_Bahadur March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
पुरेले आज बशुदेभ फिलिमको गीत बजाको बजै छ किन हो एस्तो ।

ए यो नयाँ मोडेल पो हो सुर्जे , म त चौतारी बिग्रेछ भनी राको ।

लौ रात बित्यो हेर तिम्लाई सम्झेर ।
Read Full Discussion Thread for this article