Posted by: Harka_Bahadur March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

सुर्जे मार्साब च्याग्रा पेलाई बाट छुटकारा पाइएला तर पाङ्रा पेलाई बाट कहिले पाइन्न होला ।


कहाँ बफे भनी रा फेरी यो त बल्ल एपीटाइजर भो , अब बिस्तारै बजाउनु पर्छ ।


ल केली बल्ल वान्टन सुप खाइयो अब बिस्तारै मेन कोर्स तिर जाउ भने जाउ तनी दुई चार महिना घुमेर आउतनी ।

Read Full Discussion Thread for this article