Posted by: Harka_Bahadur March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ , केली मैया छु ख ?


च्याङ्रा पेलाई सक्कियो आजलाई , अब भोली बिहान फेरी च्याग्रा लाई रिक्सामा राखेर आफ्नो खुट्टा अनी रिस्काको पाग्रा पेलाई त छदै छ नि ।


खै त ठुल्दाइ गीतान्जली कार्यक्रम कती बेला हो ?

Read Full Discussion Thread for this article