Posted by: perfectionist March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
एह कहाँ गये एस्ता गीत र फिलिमहरु। मलाई याद छ, हामी आमा बुवा दिदी म अनी घरका अरु फेमिली मेम्बरहरु अशोक हलमा महिनाको एक पटक फिलिम हेर्न जान्थ्यौं। यो नि हल मै हेरेको। खै ऐले के भो हाम्रो फिलिम हरु, गीत त सुन्नै नहुने भै हाले 

Read Full Discussion Thread for this article