Posted by: ritthe March 12, 2009
Login in to Rate this Post:
0
?
गूड् मर्निङ नाँर्टन आन्टी !
हालखबरिया के छ सुनाइहाल्नुस् !
होली मै भाङ कती खाइलिनु भयो?
जानकी लाई रङ कत्तिको दल्दिनु भयो?