Posted by: chipledhunga March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

हाइ हाइ बनकाली माइ
के भाको लौन यो केटीलाई
कहिले त मुसुक्क मुस्किन्छे
कहिले त ठुसुक्क ठुस्किन्छे
के गरी मनाउँ हे भगवान
ब्यर्थै पो जाने भो यो मेरो ज्यान

बिहीवारे जदौ सबै गाम्लेहरुलाई। तराइ बन्दले चिया ढुवानी हुन सकेन कि के हो, पानीको गिलास पो देखिन्छ त आज। भरखरै कान्तिपुरमा पढेको, चन्द्रनिगाहापुर क्षेत्रमा राजमार्ग बन्द गर्न समूह समूहले "बूक" गरेका छन् रे। नौलो नौलै कुरा सुनिन्छ नयाँ नेपालको पनि। 

Read Full Discussion Thread for this article