Posted by: Rahuldai March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

स्वच्छ पाए त पानी नै ठीक हो पुरे। सुद्ध र स्वच्छ पानी पाउनै मुश्किल। आँफै पानी अड्डा को हाकिम के अर्नु , देश को दुर्भाग्य । जलश्रोत को दोस्रो धनी मुलुक , पानी भने भुइपातल खोजे नि भेटीन्न।


जस्को सिंङ छैन उसैको नाम तिखे ।

Read Full Discussion Thread for this article