Posted by: ANS March 11, 2009
बिरामी नेता
Login in to Rate this Post:     0       ?        
ज्ञानेन्द्र भारतमा ....। गिरिजा, वोली, सुर्जे थापा, बामे सबै एकै पटक बिरामी । चोर् हरु को रोग पनि एस्तो कि उपचार दिल्लीमा मात्रै हुने । गरीब जनता सिटामोल र जिबन जल नपाई मर्छन, इ चोर् हरु चै जनता को पैसा मा भारत को काठपुतली ।

बुद्धको जन्म को करणले हिन्दी सिनेमा को बिरोध गर्ने हामी हैनउ ? अझै नेपाली स्वाभिमान छ कसैमा बाँकी ? धोती को ईशारामा जदौ भन्न पुगेका नेताले  अब देश मा के के गर्ने हुन । थुक्क एस्तो पनि हुन्छ ..

अझ फन्नी त - बिरामी भन्दा नेपाली ले पत्याउछन  भन्ने ठान्छन कि के हो ? हामी भेडा बखरा हो ? साले चोर् हरु । होइन किन कसैले यि चोर् लाई सिध्यौदैनन ?  They are burden of our contry. Lets finish them now and forever...

NO MORE DRAMA. Enough is enough..
Read Full Discussion Thread for this article