Posted by: Harka_Bahadur March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

ढिलै भएनी म चै आए है ठुल्दाइ , आज तेस्तै परेछ फेरी , बुढा आएसी सप्पै फरार भको जस्तै भछ ।


ठुल्दाइको होलिको सम्झना रमाइलो रछ , ट्रेनको रेस्ट रूम मा कसरी सुतेछ भनेर म एक छिन् गहिरो सोच्मा डुबे ।

Read Full Discussion Thread for this article