Posted by: Rahuldai March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

भाङ कै कुरा गर्दा एउटा असली घटना सुनाउ छु .



होली को उपलक्षमा केही साथीहरु सित हामी  पस्चिम बंगाल  को इन्जिनियर कालेजमा गएका थियौं , १४ घण्टा टिरेन चढेर। इलाहाबाद बाट गएका मध्ये एकजना डाक्टर साहेब बडा भाङ्गका पारखी थिए। भाङ्ग त चाङ्गका चाङ्ग रहेछ डाक्टर साहेब सँग। सब लाई भाङ्ग मिसाइएको सर्बत खुवाए। मिठो मानेर खाए । भाङ्ग शरीर् मा चढ्दै गए पछी थरी थरिका चर्तिकला देखाउने थाले। एक जना इन्जिनियर साहेबले पहिला पनि भाङ्ग खाएको अनुभव जोडेर अली बढी नै रित्याए। एक छिन पछी ट्वाइलेट् गएको गए नै भए छ। कसैलाई याद पनि भएन छ। भाङ्ग लागेर सुत्यो होला भन्थाने छ।



इन्जिनियर साहेबले त रेस्ट रुमलाई  नै बेडरुम ठानेर र त्यही सुकुला हुनु भए छ। होस् खुल्दा, मेरो कोठामा आज किन यस्तो गन्ध- दुर्गन्ध आए छ भनी हेर्दा मात्र आफु अर्कै आलय मा भएको चेत खुलेछ।
 

Read Full Discussion Thread for this article