Posted by: Harka_Bahadur March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
अहिले चै गफै दियो है रिठ्ठेले त्यो बूङूर कान्ड मचाउने त अन्तरे काका हुन म कहाँ हुनु , दिपिका र म त फोटो र भिडियो खिच्नमा व्यस्थ थियौ भनेको हैन मैले तिमीलाई , अहिले झोक नचलाऊ है मादल बोकेर बल्ले बल्ले गरेको फोटो दिपिका ले टासिदिन्छे अनी थाहा पाउछौ ।
Read Full Discussion Thread for this article