Posted by: Rahuldai March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
अलिकती रि-सोचमय माहौलमा भुलेको थिएं, चौतारीको रमाझम छुटेछ। जहिले नि त्यस्तै हुने भन्या। जब काम नभेर, दिमाग जाम भेर बसेको हुन्छु, त्यही बेला सब बेपत्ता हुने, जब काम हुन्छ, चौतारीमा तामझाम हुने। आफ्नो त कर्मै उस्तो भने जस्तो भैसक्यो। 
Read Full Discussion Thread for this article