Posted by: syanjali March 11, 2009
नेपाल जाँदा गर्नुपर्ने तयारी: CUSTOMS
Login in to Rate this Post:     0       ?        
खल्ती दर्हो र मोटो बनाएर जानु । उपहार लैजादा आफ्नो खल्तो भन्दा उपहार लिनेको स्तर हेरर मात्रै लैजानु ,
 होस् गर कही " made in china " भनी लेखेको उपहार नपरोस ।

पसुपती जान नबिर्सनु र माग्ने लाई भिक्षा दिदा खुद्रा हैन नोट मात्रै दिनु ,

Read Full Discussion Thread for this article