Posted by: serial March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

ह्या दिपिका मैले घाँस समात्या होइन रुखको हाँगा हो


कस्तो छ भने यो दिपिका पनि हाँगा लाई घाँस देख्ने गरी कस्तो मात्तेको हो - धेरै खानु हुँदैन भन्दा दस दस वटा लड्डु खाको होइन


नक्कली को त कुरा नगरु - एती नक्काली कि एती नक्कली कि नेपाली फिलिम को नक्कली पनि त्यती नक्कली हुँदैन ल


अनी हर्के दाई के हो - कस्को पोल खोल्ने भन्या छ हिड्या छ - अझै सम्म छोडेको छैन है - पा पछी आँखा नै नदेख्ने अनी हुन्छ त  

Read Full Discussion Thread for this article