Posted by: CT. March 11, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
लोल लोल

"साझामा दीप ब्रोको माल देख्ने बित्तिकै मुसो त त्यही पुगेर थिची हाल्छ भन्या ...... "


हरीकान्छीले भन्या भए नी लौ भन्नु ---


---यसरी तर्साईदिन त भएन नी प्रभो ---

लोल रोटफल


मर्न लाएँ म हाँसेर, हेत्तेरीका । धन्न निजी अफिस कोठा छ, नत्र वरीपरी बस्ने अरुले मलाइ पागल भयो भन्दा हुन ।
Read Full Discussion Thread for this article