Posted by: ritthe March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

खै हर्के मैले त जम्मा ४ दाना लड्डु खाको तिमीहरु ले के के मिसाएर दिएउ मलाई के थाहा? के थाहा त त्यस्तो हुन्छ भनेर भनन !


चिप्ले, त्यो अर्को फोटो मा चाँही ठुल्दाइ, हर्के (बल्ले बल्ले गर्नी), लहरे (पुच्छर भको) अनी खुशी हो !

Read Full Discussion Thread for this article