Posted by: chipledhunga March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

भोजन अवकाश पश्चातको तारेमाम सबैलाई। रिट्ठेले त गजब गजबका फोटा टाँसेछ। बाउचाले केलीलाई पिच्कारी ताक्दा सबैको लोला बाउचा माथि नै ताकिएको देखिन्छ। दीपूले त ढाडैमा बजार्न लागेको जस्तो, चेलीले हानेको चाँही निधारमा पर्ला जस्तो छ।

अनि तेस्रो फोटोमा अरु को को हुन् नि?     
Read Full Discussion Thread for this article