Posted by: Deep March 11, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

perfectionist,


"majja aayo sikistai.. "


सिकिस्तै प्रभो सिकिस्तै -- तरुनीको गफै मात्र आउँदा त मजा आउने सिकिस्तै -- झन तरुनी नै आईलाग्दा त प्रभो हुरुक्कै हुने नी --


CT. ,


"- गाँठी कुरो त आउनै बाँकि रेछ, कुर्दैछु "


हो प्रभो, गाँठी कुरा बाँकी नै छ।  धेरै बाँकि छ प्रभो, अब त चुक्ता पनि हुँदैन कि जस्तो लाग्न थालिसक्यो।


 गन्थन पनि थप्नु पर्ने त हो।


Bhakte,


"यस्ता कुरा सबै ले मनोनएन गरे मित्र राष्ट्रमा धर्म कमाउन जानै पर्दैन नि, कि कसो ? "


त्यो त हो प्रभो, तर मित्र राष्ट्र तिर पनि धामेस्वरी त करेल करेल नी -- सिनेमामा देख्या देख्न त -- तर छुन्ना के प्रभो, त्यो छुरा जस्तो माझाको धागो हुन्थ्यो नी त्यस्तै -- धेरैले रेटे नी त्यो बेला आफुलाई, के गर्नु र?


chipledhunga,


"तीर्थ यात्राको अरु भाग पनि चाँडै पढ्न पाइयोस् पर्भो।    "


हस प्रभो, धेरै गरीया छ पुन्ने। सुनाउछु नी म।


serial ,


"बरु पूजारी चाँही कहिले बन्ने हो - पूजारी बन्न पा पो मजै अर्को हुन्छ त - "


मन्दीर त भक्तको पो हुन्छ त, पुजारीको हो त? कस्तो कुरा गर्या प्रभो? पुजारी त बाँधीएको हुन्छ, भक्त मुक्त हुन्छन। भक्तलाई त के छ र एउटा मन्दीर भएन अर्को तिर लस्कियो भैगो, पुजारीले तेसो गर्न पाउँछ? अझ यसरी भनम न -- भक्त बोई फ्रेन अनि पुजारी चै लोग्ने, ---भक्तलाई पुजारी हुन गार्हो छैन,  तर पुजारीलाई भक्त हुन सजिलो छैन। खै कुरा बुझ्या, प्रभो?


harikancha ,


"साझामा दीप ब्रोको माल देख्ने बित्तिकै मुसो त त्यही पुगेर थिची हाल्छ भन्या ...... "


हरीकान्छीले भन्या भए नी लौ भन्नु ---


---यसरी तर्साईदिन त भएन नी प्रभो --- 


Nepali Thita,


"Will be waiting for the next part...."


पार्टै पार्ट भएर नी प्रभो म हराको छु एउटा पार्टमा पोर परारै -- पार्ट पनि अलि अलि हुन र भन्या? पट्टेर क्या प्रभो, पट्टेर --


shirish,


very monologue and dialogue is meaningful."


ल हेर, यै कुरा तरुनीले त्यो बेलाँ बुझ्या भए उही बेलाँ बे भै सक्ने। उस्को त भो नी, मेरो कुरा गर्या मैले।


Juggy ,


"..kati jhol ma dubney, chouta ni khana paro ni kahile kahin."


त्यै त-- कबाफ लडाउनु पर्छ क्या यसपाली प्रभो कबाफ, कोशिश गर्दै छु, हेरम के हुन्छ?


somewhereondearth,


"उनले छुटाउलिन भनेर बानि हाम्ले नि लाईयो । न उनि आईन् न बानि छुट्यो!!!"


बानी पनि एउटा हो र भन्या लाउनु लाईयो, अब छुटाउने बेलाँ कुन राख्ने कुन छुटाउने?


popeye,


"फेरी जवानी नफुर्दै कती धर्म गर्या हो चार - पाँच धाम सबैको तीर्थ यात्रा भ्यायी नभ्यायी भा रेछ ...."


पुन्नेको काम जति छिटो देखी सुरु गर्यो उती राम्रो रेन्त प्रभो --


 


**********


सदभावको लागि सबै प्रति मेरो हार्दिक आभार।


 

Read Full Discussion Thread for this article