Posted by: Harka_Bahadur March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

खै दिपिकाले, हिजो केटाहरुले गरेको चर्तिकलाको फोटो खिचेको छु भन्दै थीन खै मत हेर्न आको है ।


रिठ्ठे त भाङ नखादै याहू याहू गर्दै थियो गाएसी के गती भो होला , लहरेनी नौटन्की नै गर्दो रैछ लागेसी त है दिपिका ।

Read Full Discussion Thread for this article