Posted by: syanjali March 11, 2009
Login in to Rate this Post:
0
?
दातलाई भन्दा हातालाई खस खस भनेको ए ही होला। कसैले AUTOZone को कुरा गरे , रिट्ठे जि ले OXygen sensor को कुरा गर्नु भये जस्तो लाग्यो। हो त्यो X-haust pipe बाट आएको हुन्छ र next to passenger seat , पावर line जोडेको हुन्छ , त्यो जोडाइमा तल माथि भए पनि light on देखाउछ।
मधौरिले माड खाएकी खाएनन मा कुरा अड्क्यो ? साथी लग्यौ त नारी छमाउन AUTOZONE ? त्यो पनि सित्तैमा .
नारी छमाइ पछी मात्रै कुरा गरौ होला .
मधौरिले माड खाएकी खाएनन मा कुरा अड्क्यो ? साथी लग्यौ त नारी छमाउन AUTOZONE ? त्यो पनि सित्तैमा .
नारी छमाइ पछी मात्रै कुरा गरौ होला .