Posted by: serial March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

गाउमा मात्र होइन - तिम्रो घर बाट देख्ने त्यो पल्लो घरमा नै छु म


गिफ्ट चाँही मैले एक्स्प्रेस मेल बाट पठाको छु, भरे भोली सम्म पुग्छ होला


अब केक पनि मैले नै ल्याउनु पर्ने - भएन यो - यो कुरा लहरे लाई चित्त मात्र होइन पित्त पनि बुझेन -


बरु पार्टी कैले हो - एसपाली मा दसैं मा हालेको लुगा लगाएर आउछु नि - त्यहि क्या इस्काइ ब्लु वाला 

Read Full Discussion Thread for this article