Posted by: syanjali March 11, 2009
नेपाल जाँदा गर्नुपर्ने तयारी: MONEY
Login in to Rate this Post:     0       ?        
Think twice before buying a gift.

तेसैले उपहार दिनु अगाडि आफ्नो खल्ती को बिचार  भन्दा पनि उपहार लिनेको STATUS हेरेर मात्रै उपहार किन्नु र दिनु होला । Beware of Made in.  Make sure the gift was  is made in USA.

हो, नेपाली माग्नेलाई खुद्रा पैसा दियो भने , नोट दिनुस यो खुद्रा लगेर कहाँ साटनु भन्ने जबाफ सुन्नु पर्छ।
Read Full Discussion Thread for this article