Posted by: ritthe March 11, 2009
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी !
जदौ पुरे, बिस्टे, चिप्ले
तारेमाम ठुल्दाइ
हाइ ठुलि
हिजो को भाङ ले अझै छोड्या छैन कि क्या हो पुरे लाई? हैन भने रिट्ठे ले च्या ल्याउछ किन भन्नि त?