Posted by: chipledhunga March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु। लौ हेर सबैको रुप हिंजैको जस्तो रहेछ। मुख भरी कसैको अबिर कसैको कालो मोसो, अझ इनामेल पोत्ने समेत रहेछन्। लुगा पनि कसैले फेरेका रहेनछन्। धारामा पानी आएको भए पो। बचे खुचेको पानी पनि लोला भरेर र छ्यापेर सिद्ध्याएछन् के पुगोस् नुहाउन र लुगा धुन। अरु कुरो त्यस्तै हो, यसो तातो चिया नास्ता खुवाओ न कसैले। दिन तिम्यर्कै राउँरो हुने हो खान दिए देखी।              
Read Full Discussion Thread for this article