Posted by: perfectionist March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
आन बिस्टे, भाङले नि केइ लछार्-पट्टार नलाग्ने भै सकेछ। अड्डा छिटो आउनु पर्नी, तेइ भेर छिटो उठ्नु पर्‍यो, के गर्नी, घण्टा नहानी खान लाउन पुग्दैन। बिचल्ली छ नि लाइफ त

नयाँ नौलो त केइ नि छैन बिस्टे काजी, सब उइ पुरानो नै हो, तर एउटो कुरो नि, बिहान चाडो उठेर चिया नै खान पा छैन, कसैले ल्याइदेला कि भनेर कुरेर बसेको, रिट्ठेले आज झुक्केर भे नि ल्याउला कि, नभे केली आइ पुग्ल, ठुल्दाइले चिया ल्याउला भन्ने त के आस गर्नु। हेरुम, कुर्दै छु क्यारे

btw जदौ तारेमाम जरेमाम ठुल्दाइ अयान्द बिस्ते अयान्द आउन/उठ्न बाँकी काम्चोरहरुलाई
Last edited: 11-Mar-09 08:44 AM
Read Full Discussion Thread for this article