Posted by: perfectionist March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
लौ है, आज त एस्तो हावा चल्या छ कि के भन्नु, मान्छे उदाउला जस्तो, धत!
लौ न, आज तात्तातो चिया ख्वाउनेलाई हिजोको गणु र भोलीको माइ, दुबैले एक मुस्त आशिर्वाद दिन्छन अरे, खै चिया खाम न!!
Read Full Discussion Thread for this article