Posted by: serial March 10, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

धाम मात्र बनाएर केही हुने वाल छैन - जहिले नि धाम भन्या छ पुग्या छ -


बरु पूजारी चाँही कहिले बन्ने हो - पूजारी बन्न पा पो मजै अर्को हुन्छ त -


एसो हेरा एसपाली पनि बाङ्गे अनी दिप ओ पूजारी बन्ने सम्भावना छैन जस्तो लाग्यो -


भबिष्य वानी गर्द्या नि - जोतिषी त परिएन तर पनि हिजो को कुरा बाट एसो खोकल्द्या - मिली पो हाल्छ कि -



ल ल दीप ब्रो अझै पेलुम - 

Read Full Discussion Thread for this article