Posted by: shirish March 10, 2009
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

नंया अपराध, सनाखत पूरानै !


नंया रिहाईको, जमानत पूरानै !


 


छिड्की हानिएको तरीका त उस्तै नै


नंया खेलाडीको, कसरत पूरानै !



 


 चोरी गर्न छाडी लागें डाँका दफ्फामा


नंया साथी सङ्गी, कुसंगत पूरानै !


 


मुद्दा छिन्न मोल मोलाईजा बढेछ


नंया संहितामा, अदालत पूरानै !



 



ब्यर्थै देखिएछ रङ्गी चङ्गी सपना


नंया धरातल, हैसियत पूरानै !


 


 


परिबर्तन त ठूलै आयो लागेथ्यो
नयाँ बलबाहु, मातहत पुरानै !

Read Full Discussion Thread for this article