Posted by: Bhakte March 10, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

"हाम्रा धामहरु तर चलायमान हुन्थे। परीस्थीती अनुसार बदलीरहन्थे। हामी उदारबादी भक्त थिएम, संकुचित होईन। त्यै अनुसार धाम ब्यबस्था गरीन्थ्यो।"


कुरो गाठीको रइछ । यस्ता कुरा सबै ले मनोनएन गरे मित्र राष्ट्रमा धर्म कमाउन जानै पर्दैन नि, कि कसो ?

Read Full Discussion Thread for this article