Posted by: serial March 10, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

होली है - होली है


को सोबर लड्की खोइ मैले त देखिन त - दिपिका यहाँ सोबर लड्की कहाँ छ


चौतारी मा एउटा सोबर लड्की को खाँचो पर्‍यो भनेर सुचना मिकाल्नु पर्‍यो जस्तो छ


सबै मापाको पो छ त -


होली मा केही नभएपछी जे छ त्यही दल्ने त हो नि - गोबर भएर के भो त -


अनुहार राम्रो हुन्छ अनी हँसिलो पनि - जहिले ठुस्स अनुहार हुन्छ - अब गोबर लागेछी हँसिलो हुन्छ कि भन्ने आशा छ


मात्तेको कि होइन पात्तेको नि होइन दिपिका होली खेलेको - होली है


तारेमाम ठुल्दाइ - पाइन्ट खोइ ठुल्दाइ को - एस्तो नि ताल हो हेर - पित: लाई नभनी भएन -


अलि अली पो खानु त -

Read Full Discussion Thread for this article