Posted by: CT. March 10, 2009
Nepal minister in sex scandal
Login in to Rate this Post:     0       ?        
रंगिला मन्त्री माओवादीकै हन्  प्रहरी

काठमाडौं । गत १८ गते शक्रबार महाराजगन्जस्थित कान्तिबाल अस्पताल नजिकै कोठीमा जाने मन्त्री माओवादीकै रहेको प्रहरीले बताएको छ । नाम नछाप्ने शर्तमा ती प्रहरी अधिकृतले भने तपाईहर आफैं अनमान गर्न सक्नहन्छ एमाले फोरमको मन्त्री भए अहिलेसम्म नाम गोप्य रहन्थ्यो । ती प्रहरीले रंगिला मन्त्रीको नाम बताउन असमर्थता प्रकट गर्दै भने मलाई मन्त्रीको नाम भनेर जागिर बलि चढाउन छैन । रंगिला मन्त्रीको बारेमा संकेतिक ढंगले जानकारी दिँदै ती प्रहरी अधिकृतले भने- माओवादीमा सबभन्दा विवादित मन्त्री को छन् साचार क्षेत्रले आफैं छानविन गरोस् । आफ्नो असफलताको दोष एमाले र फोरमलाई जिम्मा लगाउन कम हल्लाईहल्लाई कम्मर मर्काईमर्काई भाषण गर्ने प्रम पष्पकमल दाहालले एमाले र फोरमका मन्त्री कोठीमा फेला परेको भए उतिखेरै घटना पर्दाफास गरिसक्नेसमेत ती प्रहरी अधिकृतको दावि रहेको छ । मन्त्रीको नाम सार्वजनिक नगर्न प्रहरी प्रशासनलाई माथिल्लो तहबाटै कडा दबाब आएको र पक्राउ परेका कृष्णप्रसाद यादवलाई समेत मन्त्रीको पोल नखोल्ने शर्तमा प्रहरीले मद्दा दायर नगरी छाडेको बझिएको छ । ती मन्त्रीलाई कोठी गएको अभियोगमा मन्त्रीपदबाट मक्त गरिए अर्को मातृका यादव जन्मिने र माओवादीकै बेइजत हने निष्कर्षका साथ घटनालाई सामसम पार्न खोजिएको समेत प्रहरीले गनासो गरेको छ । ती प्रहरीले भने यो मौसममा सकेको ठूटोमा समेत पालवा आउँछ भने १२ वर्षे जंगलयद्धमा मकै भटमास खाएर रखिएका मन्त्रीहर अहिले काज किसमिस खाएर पोटिला बनेका छन् त्यसको असर त देखिने नै भयो ।

nepalnews.com/contents/2009/nepaliweekly/dishanirdesh/mar/mar08/


Read Full Discussion Thread for this article