Posted by: perfectionist March 10, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
ल ल केली, आउना साथ हाल्न पर्छ है बुढाहरुलाई। म त रेडी

कल्लाई हुनु र केली घर लाई, त्यो घर को इनार, अनी कलेज को चौर, हामी त एक एक लाई बोकेर हिलो म फाल्दिन्थ्यम, बाबा क्या रमाइलो हुन्थ्यो, आफु त ठुलो ज्यान, ४जना ले बोकेर लान्थे, अझ अली भागेर टाढा जानु पर्थ्यो, बोक्नेलाई सास्ती, कम्ता रमाइलो हुन्थेन बै, सब सक्यो अब त। एता त के होली, के दशैं

तर धन्न यो चौतारी भे नि छ, ल ल, एस्तो कुरो गर्नी हैन क्या, खै त्यो माटो अलिकती दल्दे नि हुन्छ, इनामेल चाँही हुन्न, अरु सिधा साधा रङ हरु, खै नयाँ प्याकेट खोल न, त्यो लोला भरी राखुम क्या, बुढाहरु आएछी हान्न पर्छ
Read Full Discussion Thread for this article