Posted by: Rahuldai March 10, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
मंगलबारे होलिमय रंगिन जदौ !
तारेमाम, पुरे, ठुली, केली ।
होली त भोली भन्थानेको आज पो रहेछ। इलाहाबादमा त भोली नै होली क्या र ।
गोला हान्नु तर लोला न हान्नु है । हाम्रो देशाँ पानी छैन।