Posted by: keli March 10, 2009
Login in to Rate this Post:
0
?
लौ, ठुलि , पुरे, एक छीन मा ठुल्दाइ, अथवा बिस्तेदाइ अौनेछन तिमीहरु रेदी छौ हैन ?? रङ लगाइदिन लाई ,,,,,,,, लौ पुरे तिमी चै त्यो बास को झाङ मा लुक,, अनी ठुलि चै रुख पछाडि लुक ,, अनी ठुल्दाइ , र बिस्ते दाई अौने बित्तिकै म बल्तिन बाट पनि खन्याइ दिन्छु.................. तिमीहरु चै रङ लगाइदेओ अनि कस्तो मज्जा औछ खित्खित्खित्........................................
अनी , पुरे कोल्लाई मिस गर्योउ .......................................