Posted by: perfectionist March 10, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
होलिमय शुभप्रभात सहितको मंगलमय तारेमाम सप्पै गाम्लेलाई। ठुलिलाई पनि ह्यपी होली। लौ मलाई त जत्ती रङ लाये नि हुन्छ बै, म नि छोड्दिन नि, रिसाउन पायिन्न
Read Full Discussion Thread for this article