Posted by: copycat March 9, 2009
सान दाइले एक दुइ कुरा
Login in to Rate this Post:     0       ?        
Happy new year मात्र राख्ने र 2009 हटाउने गरेमा चैँ कुरा मिल्ला पनि ।
 खैरे वर्ष पछि लोसार अनि वि सं अनि अर्को अनि अर्को गर्दा हुन त एक वर्षमै पनि धेरै नै नया वर्ष हरु पर्छन् क्यारे, सदावहार happy new year राख्दा खासै केहि नबिग्रिएला।
.................................\
होष्टे


Read Full Discussion Thread for this article