Posted by: sajhabusaima March 9, 2009
नेपाल फर्किने बेलामा - रवीन्द्र मिश्र
Login in to Rate this Post:     0       ?        
अर्को एउटा मानिस जसका सोचलाइ कदर गर्दछु । हुन सक्छ रबिन्द्र दाइ वा वासु तिवारिले देशका खातिर केहि गर्न सक्छन वा सक्दैनन तर उहाँहरु ले भबिष्यका कयौं युबा म लगायत अरुलाइ पनि देश बिकास को बाटो देखाउने छन । समाज र देशको बिकास का लागि अव गिरिजा, माकुने, प्रचण्ड वा उपेन्द्र यादब जस्ता भ्रष्टहरुको भकारि होइन समाज र देशको माया भएका बासु तिवारि, रबिन्द्र मिश्र र तल भिडियो मा देखिएकि पुस्पा बस्नेत र रमेश सर।यि भिडियो ले सायद तपाइहरु हिडेको बाटो मा गलत हुनुहुन्न भन्ने मात्र देखाउदैन यसले देश र जनता कस्तो स्थिति मा छन र देशले केखोजिरहेको छ भनेर पनि देखाउछ ।तर माफ मेरो भिडियो लिङ्क देखाउने प्रयास सफल भयन । मज्जाको भिडियो डट कम मा मेरो जिन्दगि मेरो बिश्वास हेर्नु होला भिडियो का लागि ।
Read Full Discussion Thread for this article