Posted by: ritthe March 9, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

ए त्यो डोको बोकेर काफल पो टिप्या हो तिमार्ले? म त घास दाउरा गर्नी भएछन यि केटी हरु नि कस्ता  ज्ञानी भाका भन्ठान्या त


चिप्ले गुरु के छ खबर? आज किन नि अहिले सम्म अर्ध निन्द्रामै? रात भरी बात मारेर बस्या हो कि के हो?


ठुल्दाइ सँग हाम्रो न. नै छैन होला त के फोन गर्नु हुन्थ्यो !

Read Full Discussion Thread for this article