Posted by: Rahuldai March 9, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

फोन दिवस मा फोन त टन्नै आए गए। 


चिप्ले को नम्बर पुग्दा सम्म ब्याटरी पनि लोड शेडिङ को मार मा परे।


ब्याटरी पटरी मा आउँदा सम्म सोमबार भाई सकेथ्यो। अब अर्को फोन दिवस मा पहिलो नम्बर चिप्ले को कन्फर्म भो।


 


रिट्ठे ले नि त्यही भन्ने होला, रिट्ठेलाई नि त्यही जवाफ एजन एजन गरिएको छ।
 

Read Full Discussion Thread for this article