Posted by: chipledhunga March 9, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
ओहो आज त ठूली पनि आएकी रहेछ। जे होस् बेला बेलामा मुख सम्म देख्न पाईन्छ तिम्रो। तिरुले त चटक्कै छोडिहाली, सान्नानीले पनि औपचारिक राजिनामा दिएर गैहाली।
ठुल्दाइ, फून दिवस भन्नु भो, को कोसँग कुरा गर्नुभयो? हाम्रा फून त बजेनन् एक चोटि पनि।
रिट्ठे, यो अर्धनिंद्रे बिहानीमा मम सम्झाएर के घोर अपराध गरेको?
Read Full Discussion Thread for this article