Posted by: chipledhunga March 9, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
भुइंमा बस्दा दाग लाग्ला काखैमा बस्दा मात लाग्ला
हाँसौ खेलौं पातली ओछ्याइदिउँला चकटी

एक घण्टा छोटो सप्ताहन्त पछिको अर्धनिंद्रे जदौ सबैलाई। यसो चिया खान पाए राम्ररी आँखा खुल्थ्यो कि? बिष्टेले पनि आँफैलाई मात्रै ल्याउन गएँ भन्छ। सबैलाई पुग्ने गरी चिया नास्ता ल्याइद्याओ न कसैले।
Read Full Discussion Thread for this article