Posted by: Rahuldai March 9, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
सोमबारे एक घण्टा चाँडो जदौ।


हे के. के. का सन्तानहरु । जाग, उठ , घाम चार धाम घुमीफेरी आइसक्यो।


चिया पिउन न पाएको पनि २ दिन भो। एक जिन्दगी जिउन न पाएको २ युग भयो।

Read Full Discussion Thread for this article