Posted by: Harka_Bahadur March 6, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

बिस्टे कता बाट आज एती राती राती , छोरोको डाइपर फेरी सक्यौ कि छैन ।


खै म पनि अगी देखी चिरी च्याट्ट परेको गीत सुन्ने भनेर बशेको , गीत त सुनिएकै छ तेही पनि के नपुगेको नपुगेको भै रछ मलाई किन हो किन ।

Read Full Discussion Thread for this article