Posted by: Harka_Bahadur March 6, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

त्यो यू ट्युबको माथि दाँया तिर Embed भनेर एउटा सानो बाकश्मा भको aadress लाई कपि गर्ने है , गरेउ ।


हो तेश पछी त्यो हामीले युनिकोडमा लेखेको कपि गरेर पेस्ट गर्ने ठाउँ छ नि त्यहा HTML लेखेको छ देखौ बजै ।


देखेउ हैन त हो त्याहा पहिला थिच्ने अनी त्यो Embed गरेको लाई पेस्ट गर्ने अनी फेरी त्यो HTML भन्ने ठाउँमा TEXT आउछ हो तेश्लाई एक राउन्ड फेरी थिच्ने अनी SUBMIT गर्ने ल गरी हेरत क्रेजी बजै ।

Read Full Discussion Thread for this article