Posted by: crazy_love March 6, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

हर्के बज्जेको आँखा नि फुलो परेछ!


  म ता सबै जना मिलेर के खडयन्त्र गर्न थाले भनेर छक्क पर्‍या।


ए हर्के, त्यो गीत कसरी बजाउने सिकाउ त। हैन भने तिमिलाइ नै बजाउछु भन्न मिल्छ त कहिँ?


म बुङुर खाँदिन है, मलाइ खसिको मासु पकाउ त्याँ।

Read Full Discussion Thread for this article